प्रदेश सरकार
लुम्बिनी प्रदेश
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था सेवा कार्यालय, पाल्पा
तानसेन नगरपालिका ६, बर्तुङ, पाल्पा
प्रदेश सरकार
लुम्बिनी प्रदेश
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
तानसेन नगरपालिका ६, बर्तुङ, पाल्पा

यातायात व्यवस्था सेवा कार्यालय पाल्पा, लुम्बिनी प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको कार्यालय हो । वि.सं. २०७१ साल मंसिर १० गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा स्थापना भएको कार्यालय संघीय संरचना परिर्वतन भएसंग प्रदेश सरकार मातहत रुपान्तरण भएको हो । कार्यालयबाट ब्लु बुक नविकरण, रुट परमिट नविकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने कार्य गर्दछ । यस कार्यालयबाट लुम्बिनी प्रदेशका अर्थात् मुख्यगरी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई बढी लाभ पुगेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय, पाल्पा बाट प्रदान गरिने सेवाहरू
व्लु वुक नविकरण सम्बन्धी सम्पूर्ण सेवाहरू
सवारी कर बुझ्ने
रुट परमिट नविकरण सम्बन्धी सम्पूर्ण सेवाहरू
अस्थायी बाटो इजाजत(पटके) सम्बन्धी सम्पूर्ण सेवाहरू
सवारी जाँच पास सम्बन्धी सम्पूर्ण सेवाहरू